नक्कली नोट कारोवारी कारागारमा

An employee counts Indian currency notes at a cash counter inside a bank in Kolkata वीरगन्ज। सिमाक्षेत्रमा हुने भारतीय नक्कली नोट कारोवारका मुख्य नाइके दिनेश साह कलवार  बीरगन्ज कारागारमा पुगेका छन्। पर्साको गाविस मुडली वडा नम्बर ५ निवासी कलवार शुक्रवार पर्सा जिल्ला अदालतको बेन्च नम्बर एकमा आत्म सर्मपण  गरेपछि  उनलाई  कारागारमा राखि अन्य मुद्दा चलाउन अदालतले आदेश दिएको हो।  ्सर्वोच्च अदालतका माननीय न्यायधिश कैलाश श्रेष्ठ र तरकराज शर्माको संयुक्त इजलाशले  २०६२ साल असाढ ४ गते कलवारलाई लागु औषध मुद्दामा दोषि ठहर गर्दै ६ महिना कैद र पाँच हजार रुपैया जरिवानाको फैसला गरेपछि फरार रहदै आएका कलवार सोही मुद्दामा आत्म समर्पन गरेको पर्सा जिल्ला अदालतका निमित्त तहसिलदार लक्ष्मीकान्त झाले जानकारी दिनु भयो। लागुऔषध मुद्दामा पर्सा प्रहरीले पक्राउ गरि अदालतमा उपस्थित गराएपछि पर्सा जिल्ला अदालतका मानिनिय न्यायधिश बालकृष्ण उपे्रतीको एकल इजदालशले ६ महिना कैद र ५ हजार रुपैया जरिवान गरेपनि सो फैसलाको विरुद्ध पुनरावेद्न अदालत हेटौडाले फैसला गरेपछि सोही मुद्दा सर्वोच्चमा पुग्दा जिल्लाको फैसलालाई दरपिट गर्दै प्रतिवादी कलवारलाई कैद सजाय सुनाएकोमा उनी सोही मितिदेखी फरार रहदै आएको निमित्त तहसिल्दार  झाले बताउनु भयो। कलवार माथी चार वटा लागुऔषध र  दुइ खोटा चलनको मुद्दा समेत रहेकोले  आइतवार  उनलाइ कारागारबाट अदालत झिकाइएको  झाले जानकारी दिनु भयो। कलवार माथी २०६५ साल २२ गते जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय नागरिक साजिद अंसारीलाई लाखैं रुपैयाको नक्कली नोट सहित पक्राउ गर्दा साजिदले मुख्य कारोवारीको रुपमा कलवारको नाम  व्ायानमा बताएपछि उनिमाथि खोटा चलन मुद्दा दर्ता गरिएको थियो। त्यसै गरि कलवारको भाई सुरेशलाइृ प्रहरीले नक्कली भारतीय नोट सहित पक्राउ गर्दा उनले समेत कलवारको नाम व्ायानमा  उल्लखे गरेका थिए। बंगला देश र पाकिस्तानबाट  नेपाल भित्रिने  नक्कली नोटको सिमाक्षोत्रको ठुलो कारोवारी कलवार रहेकै कारण कलवार भारतीय प्रहरीको खोजि सुचिमा रहेका छन्। कलवार अनुकुलको वातावरण अदालत र राजनीतिक रुपमा नमिलेको कारण आजको मिति सम्म फरार रहदैआएको  गाविस मुडलीका भूपू गाविस अध्यक्ष एवम कलवारका हतैसी जहिर मियाँलले अदालत परिसरमा संचारकर्मी सामु प्रतिक्रिया दिएका छन्।  मियाँले कलवार पहिले आत्म समर्पण गरेको भए अदालतबाट सजाय धेरै हुने प्रवल सम्भावन रहेको र हाल परिस्थिती आफुहरुको अनुकुल भएको कारण आत्म समरपण गराइएको प्रतिक्रिया दिएका छन्। कलवारलाई मुद्दाबाट उन्मुक्ति दिलाउन प्रहरीले समेत  सहयोग गर्ने मियााको भनाई रहेको छ।

0 comments

Write Down Your Responses

My Blog List

Sample Text

Text Widget

tabber

गलकोट संसारमा तपाईं लाई हार्दिक स्वागत छ |

feature content slider

Content left

Content right

Content left

sideCategory1

Social Icons

Followers

Content left

Content right

Featured Posts

Content right

Connect With Us

125x125 Ads2

125x125 Ads2

Instructions

125x125 Ads3

125x125 Ads3

Header 468x60 Ads

About

125x125 Ads1

125x125 Ads1

Download

Blogger Tricks

Blogger Themes

Catwidget4

topads

सुचना समाचार र बिचारको लागि लग अन गर्नु होला www.imandar.net. . Powered by Blogger.

Recomended

Label 5

Label 4